केन्द्रीय कमिटी बैठकमा ओलीको कटाक्ष : अरुको एजेन्डा बोकेर मलाई कारबाही गर्नुपर्छ भन्ने ?
काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेको भन्दै नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी...






