March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८१ पुष २७, शनिबार १९:४८

पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन्। राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन नहुने बताएका छन्। ‘पृथ्वीनारायण शाहले…

सातबुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : कांग्रेस नेता महर

सातबुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : कांग्रेस नेता महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सातबुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर र जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताएका छन् । नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षहरु संगको छलफल कार्यक्रममा नेता महरले उक्त कुरा बताएका हुन् ।  सरकारले कांग्रेसँगको सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेकाले केन्द्रीय समिति बैठक आह्वान गरेर गम्भीर समीक्षा गर्नुपर्ने बताएका…

  • विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग पुनः अपिल

    विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग पुनः अपिल

    काठमाडौँ । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ। सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह...

  • जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाऔँ : देउवा

    जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाऔँ : देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

  • टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर, को-को ठहर भए दोषी ?

    टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर, को-को ठहर भए दोषी ?

    धनगढी । टीकापुर जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले ८७ जनालाई दाषी ठहर गरेको छ। बिशेष अदालतले बिहीबार टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनीगरी ७८ जनालाई दोषी ठहर गरी सजाय समेत तोकेको हो। टीकापुर बजार क्षेत्रको...

  • विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

    विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

    सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् ।...

  • अदालतको आदेश : ‘रवि लामिछाने कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन’

    अदालतको आदेश : ‘रवि लामिछाने कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन’

    काठमाडौँ । सहकारी ठगीका अभियुक्त गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कसुरदार रहेनछन् भन्ने आधार नदेखिएको भन्दै जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । लामिछानेले अदालतसमक्ष बयान दिँदासमेत सहकारी ठगीमा आफ्नो संलग्नता इन्कार गरेपनि अदालतले तत्काल...

  • नेपालको नयाँ नक्सा : अझै गरिएन अन्तर्राष्ट्रियकरण

    नेपालको नयाँ नक्सा : अझै गरिएन अन्तर्राष्ट्रियकरण

    काठमाडौँ । सरकारले लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अन्तर्राष्ट्रिय जगत्‌लाई औपचारिक रूपमा अझै पठाएको छैन । नयाँ चुच्चे नक्सा जारी गरेको साढे चार वर्ष बितिसक्दा पनि सरकारले दुई छिमेकी चीन र भारतलगायत मुलुकका साथै संयुक्त राष्ट्रसंघलाई समेत कूटनीतिक च्यानलबाट जानकारी...