March 4, 2026, Wednesday
२०८२ फाल्गुन २०

Year: २०८२ मंसिर ४, बिहीबार १४:५५

बाजुराका तत्कालीन स्वास्थ्य कार्यालय प्रमुख सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाजुराका तत्कालीन स्वास्थ्य कार्यालय प्रमुख सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : बाजुराका तत्कालीन स्वास्थ्य कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर…

एनपीएलमा आज लुम्बिनी र चितवनबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज लुम्बिनी र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा आज एकमात्र हुने खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ। लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रन लागेको छ भने चितवन राइनोज कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको चितवन…

  • महाधिवेशनबारे कांग्रेस अनिर्णित : नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न

    महाधिवेशनबारे कांग्रेस अनिर्णित : नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न

    काठमाडौँ : बारम्बार बैठक स्थगित गरेर निर्णय गर्न नसकेपछि कांग्रेसका केन्द्रीय नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न उठ्न थालेको छ। विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदा-हुँदै पनि केन्द्रीय कार्यसमिति महिनौँदेखि एउटै निर्णय गर्न सकिरहेको छैन। बिहीबार दिउँसो १...

  • सरकारले गर्यो निर्वाचन सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

    सरकारले गर्यो निर्वाचन सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

    काठमाडौँ : सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन...

  • निर्वाचन बहिष्कार गर्नेले अराजकता रोजेको ठहरिन्छ : प्रधानमन्त्री

    निर्वाचन बहिष्कार गर्नेले अराजकता रोजेको ठहरिन्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि दलले निर्वाचन बहिष्कार गरेको खण्डमा अराजकता रोजेको ठहरिने बताएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दलहरूसँग भएको संवादका क्रममा उनले यस्तो बताएकी हुन् । निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र...