प्रगतिशील लोकतान्त्रिक पार्टीले सार्वजनिक गर्यो ८ बुँदे प्रतिबद्धता, गर्यो पाँच सदस्यीय अध्यक्ष परिषद गठन
काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो ८ बुँदे संकल्प तथा प्रतिबद्धता सार्वजनिक गरेको छ।पार्टीले आइतबार सार्वजनिक गरेको राजनीतिक घोषणापत्रमा उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो। आठ बुँदे प्रतिबद्धता १. हामी नागरिकसँग कहिले नकारात्मक व्यवहार गर्ने छैनौं, सकारात्मक सोचबाट अभिप्रेरित हुनेछौं। हामी परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्नेछौं। हामी नेता-कार्यकर्ताले कुनै...






