October 19, 2026, Monday
२०८३ कार्तिक ३

कर्णाली

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

सुर्खेत : कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेस गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने भएको हो । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने…

कर्णालीमा औलो: ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णालीमा औलो: ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णाली : कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्। स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा…

  • वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइयो, संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा

    सर्खेत : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म...

  • कर्णाली  प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    सुर्खेत, मङ्सिर १५ (ई-रैवार)   कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि...

  • जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

    जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

    कर्णाली (सुर्खेत) मङ्सिर १५ (ई-रैवार) जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको...

  • कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै

    कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै

    सुर्खेत, मंसिर १४(ई-रैवार) कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बबाट विश्वासको...

  • जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ जना घाइते

    जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ जना घाइते

    जाजरकोट, मंसिर १२ (ई-रैवार) जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाका अनुसार नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आज बिहान...