October 19, 2026, Monday
२०८३ कार्तिक ३

कर्णाली

अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’

अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’

धनगढी : धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ। व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र दिइएको पुष्टि गर्दै उनी बस्नका लागि आएको जानकारी दिए पनि पूर्वसूचना बिना धर्मशालामै सत्याग्रह थालेको बताए। ‘उहाँ बस्नका लागि आउनुभएको थियो, तर…

हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् । कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र…

  • सातै प्रदेशमा अहिलेको गठबन्धनको सरकार बन्छ : उपप्रधानमन्त्री खड्का

    सातै प्रदेशमा अहिलेको गठबन्धनको सरकार बन्छ : उपप्रधानमन्त्री खड्का

    सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार छिट्टै बन्ने बताएका छन् । शनिबार गृहजिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रीय समीकरणअनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।...

  • भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाई

    भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाई

    कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ।जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो। ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण...

  • जुम्लामा पहिरोमा पुरिएर एकैघरका पाँचजनाको मृत्यु, दुई बेपत्ता

    जुम्लामा पहिरोमा पुरिएर एकैघरका पाँचजनाको मृत्यु, दुई बेपत्ता

    धनगढीः जुम्लामा पहिरोमा पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बाराकोटे बाडा भन्ने ठाउँमा गएराती पहिरोमा पुरिएर यस्तो घटना भएको हो ।पहिरोमा पुरिएर सोही ठाउँका गणेशबहादुर शाही, उनको छोरा रमेश, रमेशकी...

  • जुम्लामा ५० करोडको स्याउ उत्पादन

    जुम्लामा ५० करोडको स्याउ उत्पादन

    कर्णाली : स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले ठूलो परिमाणमा स्याउ फलाएका छन् ।  धेरै किसानले स्याउ टिपेर पनि बिक्री गरी राम्रै आम्दानी...

  • सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

    सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

    सुर्खेत : जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको...

  • ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

    ‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

    सुर्खेत : कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो ।  आर्थिक मामिला तथा योजना...

Page 1 of 81234Next ›Last »