जुम्लामा पहिरोमा पुरिएर एकैघरका पाँचजनाको मृत्यु, दुई बेपत्ता
- Eraibar
- २०७९ आश्विन २२, शनिबार १०:५६
- 157 Shares

धनगढीः जुम्लामा पहिरोमा पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बाराकोटे बाडा भन्ने ठाउँमा गएराती पहिरोमा पुरिएर यस्तो घटना भएको हो ।
पहिरोमा पुरिएर सोही ठाउँका गणेशबहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरू अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।
यस्तै घटनास्थलमा दुईजना घाइते फेला परेका छन् । रामबहादुर हमाल र सरस्वती हमाल घाइते रहेको र अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
- रोल्पामा पहिरोको कहर : दुई दिनमा १५ जनाको मृत्यु, बस्ती शोकमा
- जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय
- इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु
- मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
-
बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी
२०८३ श्रावण २३, शनिबार २३:३६ -
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो
२०८३ श्रावण २७, बुधबार १०:३२ -
कैलाली कन्चनपुरका चारै प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने
२०८३ श्रावण २१, बिहीबार १४:२१ -
पाँच महिनापछि देउवा फर्किँदै : स्वागतदेखि राष्ट्रिय भेलासम्म, कांग्रेसमा शक्ति प्रदर्शनको तयारी
२०८३ श्रावण २६, मंगलवार १५:०२ -
डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी
२०८३ श्रावण २६, मंगलवार ०८:५२





प्रतिकृया दिनुहोस्