July 25, 2026, Saturday
२०८३ श्रावण १०

बझाङ

खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता १३ महिनाको तलब नै पाएका छैनौ,’ समितिका शाखा अधिकृत प्रेम कुँवरले भने,‘असारयता हाम्रो करारअवधि नविकरण…

सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एक÷एक टावरमा आगजनी गरिएको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति…