April 19, 2026, Sunday
२०८३ बैशाख ६

बझाङ

कक्षा ११ को मूल्यांकन कार्यविधि पारित, डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने

कक्षा ११ को मूल्यांकन कार्यविधि पारित, डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने

  काठमाडौं, साउन ७  (ई-रैवार) कक्षा ११ को मूल्यांकन कार्यविधि पारितभएको छ । मुल्यांकन कार्यविधि पारितभए पछि कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र १२ को फारम भर्न पाउने छन । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा…

छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

  केशव सावद काठमाडौं, श्रावण ५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि छाया सरकार गठन गरेको थियो । सरकारका कामकारबाही निगरानी गर्न, प्रत्येक मन्त्रालयमा भइरहेका कामका बारेमा विवरण लिएर पार्टी तथा संसदीय दलमा छलफल गर्नका लागि भन्दै कांग्रेसले २०७६ जेठ ६ गते छाया सरकार गठन गरेको…

  • सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    काठमाडौं , श्रावण ५ (ई-रैवार)  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन । उनले देशको...

  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

      बझाङ , श्रावण ५ (ई-रैवार)  बझाङमा सिचाई पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आईतबार साँझ सिँचाईका लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तल्कोट गाउँपालिका...

  • सुदूरपश्चिमका स्थानीय तहमा मौलाउदो भ्रष्टाचारः अख्तियारमा उजुरीका चाङ

    सुदूरपश्चिमका स्थानीय तहमा मौलाउदो भ्रष्टाचारः अख्तियारमा उजुरीका चाङ

    -प्रदीप पाठक फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट धनगढी– जनप्रतिनिधिहरुले नीजि स्वार्थमा सार्वजनिक पदको दुरुपयोग गर्दा सुदूरपश्चिमका स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ । स्थानीय तहमा राज्यस्रोतको उपलब्धता बढ्नु, जनप्रतिनिधी तथा कर्मचारीहरुले त्यो स्रोतको सदुपयोगभन्दा दुरुपयोगतर्फ ध्यान बढाउनु,...

  • सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार

    सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार

      काठमाडौं, साउन  ३  (ई-रैवार) सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन । शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरु सार्वजनिक यातायात चलाउन तयार भएका हुन । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै...

  • सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

    सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

      धनगढी, श्रावण ३  (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोषको लागि सूर्य नेपालले प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सूर्य नेपालका क्षेत्रीय प्रबन्धक...