कोरोनाका कारण सुदूरपश्चिमका एक पुरुषको भारतमा मृत्यु
- Eraibar
- २०७७ श्रावण १३, मंगलवार ०८:४३
- 11 Shares

धनगढी, साउन १३ (ई-रैवार)
भारतमा बस्दै आएका एक पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ घर भई हाल भारतको बेङलोरमा बस्दै आएका झण्डै ५० बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको परिवारका सदस्यहरुले बताएका छन ।
मृतकका आफन्तले दिएको जानकारी अनुसार उनी मृगौलाका समेत बिरामी थिए भने केही दिन अघि मात्रै कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । मृतकका दुई छोरा र दुई छोरी छन् । उनी परिवारसहित भारतमा बस्दै आएका थिए ।
- दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
- प्रधानमन्त्री शाहले भने- ‘इमानदार प्रयास र सामूहिक मेहनतले विकृति हटाउन सकिन्छ’
- राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, १०ः२६ बजे ग्रहण गरे प्रसाद
- दसैँको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नरहोस् : गगन थापा
- विपत्ति र शोकबीचको दसैँले राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् : रवि लामिछाने
-
सुदूरपश्चिमको बजेट कार्यान्वयनको बाटो खुल्यो, कर्मचारीलाई शुक्रबारसम्म तलब खुवाउने तयारी
२०८३ आश्विन २९, बिहीबार १३:२३ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७ -
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता कायमै, ४५ जनाभित्र को-को परे ?
२०८३ आश्विन २९, बिहीबार



प्रतिकृया दिनुहोस्