सुदूरपपिश्चम प्रदेशका विभिन्न स्थानमा गएको पहिरोमा परी १० को मृत्यु
धनगढी, भदौ ३ (ई-रैवार) अविरल बर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पहिरो जाँदा पुरिएर १० जनाको मृत्यु भएको छ । मंगलबार राती देखी आएको अबिरल बर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलाको बाढीमा परेर ६ जनाको मृत्यु भएको हो ।...



