October 26, 2026, Monday
२०८३ कार्तिक १०

बझाङ

सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

सुदूरपश्चिम, असोज २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।  धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी, पहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ । भूमि व्यवस्था,…

अरिङ्गालको टोकाइबाट बझाङमा बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बझाङमा बालकको मृत्यु

बझाङ, असोज २२ (ई-रैवार)  बुङगल नगरपालिकामा अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ। अरिङ्गालले टोक्दा बझाङको बुङगल नगरपालिका–४ डिलका पदम ओखेडाका १० वर्षीय छोरा प्रभाकर ओखेडाको ज्यान गएको हो । बुधबार साँझ घर नजिकैको खेतमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेर घाइते भएका ओखेडाको गएराति नै मृत्यु भएको मृतकका आफन्त सुरेश ओखेडाले बताए ।…

  • बझाङ बलात्कार घटना : कागज बनाउने मुख्य व्यक्ति पक्राउ

    बझाङ बलात्कार घटना : कागज बनाउने मुख्य व्यक्ति पक्राउ

    बझाङ, असोज २२ (ई-रैवार)  बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ गरेको हो । बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा ६ सय २३ जनाको नमुना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • बझाङ जिल्लाको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि

    बझाङ जिल्लाको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि

    बझाङ, असोज २१ (ई-रैवार) जिल्ला अस्पताल बझाङको प्रयोगशालामा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १८ जनाको  स्वाब परीक्षण भएकोमा २ नयाँ संक्रमित थपिएका हुन् । बझाङ जिल्ला अस्पतालले बुधबार संक्रमण पुष्टि हुनेमा बझाङको...

  • सेती नदीमा एक बालकको डुबेर ज्यान गयो

    सेती नदीमा एक बालकको डुबेर ज्यान गयो

    बझाङ, असोज २१ (ई-रैवार) सेती नदीमा एक बालकको डुबेर ज्यान गएको छ । बझाङको थलारा गाउँपालिका–९ मालुमेलास्थित सेती नदीमा ९ वर्षीय बालक दिवश खड्काको मंगलबार सेती नदीमा डुबेर ज्यान गएको हो । बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको...

  • सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    धनगढी, असोज २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...

  • बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ

    बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ

    बझाङ असोज २०(ई-रैवार) बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराको अघिल्लो बलात्कारको घटना गाउँमै मिलाउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा बोहरा यसअघि नै पक्राउ परिसकेका छन् । उनको अघिल्लो...

  • सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, असोज १६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा ४ महिनाको अवधिमा कोरोना कारण २२ जनाले ज्यान गुमाएका हुन् । कैलालीमा मात्रै १० जनाको ज्यान गएको छ । अछामका ५ जना, बझाङका...