बझाङ जिल्लाको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन २१, बुधबार १७:२४
- 48 Shares

बझाङ, असोज २१ (ई-रैवार)
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ जनाको स्वाब परीक्षण भएकोमा २ नयाँ संक्रमित थपिएका हुन् ।
बझाङ जिल्ला अस्पतालले बुधबार संक्रमण पुष्टि हुनेमा बझाङको थलाराका गाउँपालीको १ पुरुष र १ महिला रहेको जनाएको छ ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्