अरिङ्गालको टोकाइबाट बझाङमा बालकको मृत्यु
- Eraibar
- २०७७ आश्विन २२, बिहीबार १४:१८
- 17 Shares

बझाङ, असोज २२ (ई-रैवार)
बुङगल नगरपालिकामा अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ। अरिङ्गालले टोक्दा बझाङको बुङगल नगरपालिका–४ डिलका पदम ओखेडाका १० वर्षीय छोरा प्रभाकर ओखेडाको ज्यान गएको हो ।
बुधबार साँझ घर नजिकैको खेतमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेर घाइते भएका ओखेडाको गएराति नै मृत्यु भएको मृतकका आफन्त सुरेश ओखेडाले बताए ।
अरिङ्गालले टोकेर घाइते बालकलाई स्थानीय मेडीकलमा प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा प्रभाकरको ज्यान गएको आफन्त ओखेडाले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्