April 19, 2026, Sunday
२०८३ बैशाख ६

बझाङ

सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुग्यो

धनगढी, कार्तिक १४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज शुक्रवार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका प्रदेशमा रहेका ६ वटा प्रयोगशालामा ४ सय ३१ जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।…

जुवा खेलिरहेकै अवस्थामा वडाध्यक्ष सहित १० जुवाडे पक्राउ

जुवा खेलिरहेकै अवस्थामा वडाध्यक्ष सहित १० जुवाडे पक्राउ

बझाङ, कार्तिक १२ (ई-रैवार) वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको …

  • बझाङ्गबाट च्याङ्ग्रा चराउन चीन

    बझाङ्गबाट च्याङ्ग्रा चराउन चीन

    बझाङ्ग, कार्तिक १० (ई-रैवार)  बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ । कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा...