तस्करी भईरहेको साढे ३ किलो चरेश बैतडीमा बरामद
- Eraibar
- २०७७ कार्तिक २२, शनिबार ०९:२२
- 7 Shares

बैतडी, कार्तिक २२ (ई-रैवार)
जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको छ । बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको सार्वजनिक जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको हो ।
बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक उपरीक्षक नारायणप्रसाद अधिकारीले बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ नम्बरको जीपमा चेकजाँच गर्दा ३ किलो ७ सय ग्राम लागु औषध चरेश बरामद गरिएको जानकारी दिएका छन ।
प्रहरी नायव उपरीक्षक उपरीक्षक अधिकारीले जीपबाट चरेश बरामद गरिए पनि ओसारपसारमा संलग्नको पहिचान नखुलेको जानकारी दिए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्