May 2, 2026, Saturday
२०८३ बैशाख १९

डडेल्धुरा

डोटी र डडेलधुरामा वर्षाले घर भत्किदा दुई बालक सहित तिन जनाको मृत्यु

डोटी र डडेलधुरामा वर्षाले घर भत्किदा दुई बालक सहित तिन जनाको मृत्यु

 डोटी, कार्तिक २ (ई-रैवार) डोटीको सायल गाउँपालिकामा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ । लगातारको वर्षाका कारण घर भत्किदा सायल गाउँपालिका–६ का बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो ।…

डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते

डडेल्धुरा, असोज २६  (ई-रैवार) डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् । बस ब्रेक…

  • लागुऔषसहित एक महिला पक्राउ

    लागुऔषसहित एक महिला पक्राउ

    धनगढी, असोज २१ (ई-रैवार) लागुऔषसहित एक महिला पक्राउ परेकी छिन् । धनगढीमा बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीया आशा बिष्टलाई प्रहरी पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिष्टको कोठाबाटै...

  • विद्यार्थीलाई पुस्तक र टिफिन भाँडा वितरण

    विद्यार्थीलाई पुस्तक र टिफिन भाँडा वितरण

    अमरगढी, असोज २० (ई-रैवार)  अमरगढी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई पुस्तक तथा टिफिन बोक्ने भाँडा वितरण गरिएको छ । अमरगढी नगरपालिका ७ पोखरामा रहेको उग्रतारा माध्यामिक विद्यालयका कक्षा १ का ३७ जना, कक्षा २ का २० जना, कक्षा...

  • कांग्रेस कार्यकर्ता भेलामा झडप, आधा दर्जन कार्यकर्ता सामान्य घाइते

    कांग्रेस कार्यकर्ता भेलामा झडप, आधा दर्जन कार्यकर्ता सामान्य घाइते

    डडेल्धुरा, असोज १७ (ई-रैवार) डडेल्धुरामा कांग्रेस कार्यकर्ता भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन्। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर...

  • वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

    वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

    डोटी, साउन ३० (ई-रैवार)  लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ। शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध भएको राजमार्ग...

  • डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु

    डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु

    डडेल्धुरा,साउन २० (ई-रैवार) डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ । नेपाल सरकारले डडेल्धुरा अस्पतालमा अक्जिन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएपछि अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको हो । डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर...