October 29, 2026, Thursday
२०८३ कार्तिक १३

डडेल्धुरा

त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

धनगढी जेठ २(ई-रैवार) सुदूरपश्चिमका पाँच जिल्लाका नेपाल-भारत सीमाक्षेत्रमा पहरा दिईरहेको सशस्त्र प्रहरीको हबिगतसंग सरकार  निरपेक्ष छ ।  हावाहुरी र बर्षासँग लड्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हरमौसम चुनौतिको सामना गरिरहन्छन । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाकामा एक हजार चारसय ४५ जना सशस्त्र प्रहरी खटिएका छन । उनिहरू सबैजसो ठाउँमा त्रिपाल टाँगेर चौविस घण्टा चुनौतिका…

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका…

  • एकजना बृद्ध मृत फेला

    एकजना बृद्ध मृत फेला

    डडेल्धुरा मंसिर १९(ई-रैवार) डडेल्धुराको परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन। मृत अवस्थामा फेला पर्नेमा आलिताल गाउँपालिका–७ मेलगाँजाका ७२ वर्षीय उदय कामी रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। विहिबार दिउँसो उनको शव घाँस...

  • समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार...

  • डा. गोविन्द केसी सुदूर पहाडमा

    डा. गोविन्द केसी सुदूर पहाडमा

    डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे । एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन...

  • डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यू

    डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यू

    डडेल्धुरा भदौ ११(ई-रैवार): डडेल्धुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । देवलदिव्यपुरबाट जिल्ला सदरमूकाम आउदै गरेको म १ ज २१० नम्बरको जिप भागेश्वर गाउँपालिका–४ सेरागाडमा बुधबार बिहान १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका वडा–७...

  • सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा...

  • यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको...

  • डडेल्धुरामा सात करोड बेरुजु

    डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु...