डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यू
- Eraibar
- २०७६ भाद्र ११, बुधबार ११:३१
- 10 Shares

डडेल्धुरा भदौ ११(ई-रैवार): डडेल्धुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । देवलदिव्यपुरबाट जिल्ला सदरमूकाम आउदै गरेको म १ ज २१० नम्बरको जिप भागेश्वर गाउँपालिका–४ सेरागाडमा बुधबार बिहान १० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका वडा–७ का ६५ वर्षीया मानमती चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा तीनजना सामान्य घाइते रहेका र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याईरहेकोे प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
-
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
आजदेखि देशभर आर्थिक गणना हुँदै
२०८३ बैशाख २, बुधबार ०९:३४ -
१७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए
२०८३ बैशाख २, बुधबार ०९:५२





प्रतिकृया दिनुहोस्