April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

धनगढी, असार ३१ (ई-रैवार) सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा भएको छ । यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन् । यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५–०७६ र आर्थिक बर्ष २०७६–०७७ को कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने निर्णय भएको जनाएको…

पहिरोमा पुरीएर एक जनाको मृत्यु

पहिरोमा पुरीएर एक जनाको मृत्यु

  बाजुरा, असार ३० (ई-रैवार) पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको हो । बाजुराको बुढिनन्दा नगरपालिका वडा न ३ मेलढुस्काका ७२ बर्षिया शिब बोहोराको पहिरोमा पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दान बहादुर रोकायाले बताएका छन…

  • सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    धनगढी, असार २७ (ई-रैवार) सुदुरपश्चिम प्रदेशमा पनि सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण गर्न भएको हो । यस अघि यो सुविधा काठमाडौं उपत्यका भित्रका अस्पतालमा मात्र थियो...

  • बाजुरामा बगेर बेपत्ता भएका किशोरको शव अछाममा भेटियो

    अछाम,  असार २५ (ई-रैवार)  बाजुराको बुढीगंगा नदीमा बगेर बेपत्ता भएका एक किशोरको शव चार दिन पछि भेटिएको छ । असार २२ गते बुढीगंगा नगरपालिका–१ अम्कोटको द्धारीस्थित बुढीगंगा नदीमा बगेर बेपत्ता भएका १९ वर्षीय किशोर थापाको शव भेटिएको छ। शव चार...

  • सडक भासिएपछि साँफेबगर–मार्तडी खण्ड अवरुद्ध

    बाजुरा, असार २५ (ई-रैवार) वाजुरामा सडक भासिएपछि साँफेवगर–मार्तडी खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। मंगलबार बाजुराको द्वारी भन्ने ठाउँमा एक सय मिटरजति सडकको सतह भासिएपछि सडक अवरुद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले बताए। सडक फेरि सञ्चालनका लागि कृही...

  • सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

    धनगढी असार २३(ई-रैवार) पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा  १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २९ जना,धुलीखेल अस्पताल काठमाडौं प्रयोगशालामा ५४ जना, सेती प्रादेशीक अस्पताल धनगढी प्रयोगशालामा २२ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ जना...

  • भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

    भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

    -अरूण बम जब बर्षाले फराकिला पाटनहरु निथ्रुक्क भिजाउँछ, तब धरतीले रङ्गीन स्वरुप अंगिकार गर्छिन् थरीथरीका रुप–प्रारुपहरुमा थरीथरीका रंग–विरङ्गहरुमा उम्रन थाल्छन् सिङ्गो फाँटैभरी । अनि बन्छ खप्तड–भूईफुलको देश ! .................................... यो मौसममा खप्तड पुग्नेहरु अद्भूत रंगहरुको कोलाजबाट मुग्ध हुन्छन् । रंङ्गीन...

  • सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

    सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

    कमिशनको चक्करमा मिलेमतो गर्दै गरिएका दुईदर्जन बढी त्रुटीहरुको नालीबेली (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट )– सीताराम ओझा र प्रदीप पाठक धनगढी- सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा छ करोड २५ लाखभन्दा बढी...

  • सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

    सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

    धनगढी असार १७(ई-रैवार) सुदूरपश्चिममा बुधबार दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। बुधबार पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो। योसंगै प्रदेशमा...