सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, भदौ ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...


