June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

घरदैलोमा पूर्वमन्त्री बलायर

घरदैलोमा पूर्वमन्त्री बलायर

डोटी मंसिर २४(ई-रैवार) दूर–दराजको गाउँ, राज्यको अनुभूति गर्नपनि हम्मेहम्मे ! विकास र समृद्धिको सपना त कहाँ हो कहाँ ? जनस्तरको यौटै उद्देश्य–जतिसक्दो चाँडो तराई झर्ने ! उपर्युक्त वाक्यहरु डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गाउँहरुको हो । यसमा पनि वडा नम्बर, १, २ र ३ क्रमशः साविकका सिमचौर, केदारअखडा र कानाचौर गाविसहरु । जहाँको परिवेशसंग यी वाक्य…

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका…

  • समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार...

  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    डोटी मंसिर १९(ई-रैवार) डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउंपालिका–२ मा बुधबार राति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जीप चालक जोरायल गाउंपालिका–४ का आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ। धनगढीबाट जोरायल...

  • खोप लगाएपछि शिशुको मृत्यु

    खोप लगाएपछि शिशुको मृत्यु

    डोटी मंसिर १८ (ई-रैवार) खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ । जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो । उनलाई मंगलबार दुईबजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप...

  • प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र...

  • डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटी मंसिर ६(ई-रैवार) डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो । सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा...

  • सुदूरपश्चिममा भूकम्पको झड्का, ग्रामीण क्षेत्रमा घरहरु चर्किए

    डोटी मंसिर ३(ई-रैवार) मंगलबार साँझ सुदूरपश्चिममा भूकम्पको ठुलो झड्का महशुस भएको छ । साँझ ७ः१५ बजे बझाङको पौवागढी आसपास रहेर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको झड्का सुदूरपश्चिमका सबै जिल्ला...

  • भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध

    भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध

    डोटी कात्तिक २३(ई-रैवार) भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध भएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार दिपायलमा कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ,’ कोणसभालाई...