June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

एभरेष्ट बैंकमा कार्यरत कर्मचारीद्वारा दिपायलमा राहत प्रदान

एभरेष्ट बैंकमा कार्यरत कर्मचारीद्वारा दिपायलमा राहत प्रदान

दिपायल वैशाख ३०(ई-रैवार) एभरेष्ट बैंकमा कार्यरत कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट संकलन गरेको राहत दिपायलमा हस्तान्तरण गरेका छन् । बैंकका देशभरका शाखामा कार्यरत कर्मचारीहरूले पारिश्रमिकबाट राहत रकम जुटाएका थिए । सोही रकममध्येबाट दिपायल सिलगढी नगरपालिका-४ मा अति विपन्न परिवारहरूलाई राहत प्रदान गरिएको छ । मंगलवार वडाध्यक्ष विरेन्द्र शाह र बैंकको दिपायल शाखाका अपरेशन ईन्चार्ज दीपकुमार चौधरीले संयुक्त…

युवा अभियान्ता मल्लद्वारा राहत सामाग्री प्रदान

युवा अभियान्ता मल्लद्वारा राहत सामाग्री प्रदान

जितेन्द्र बोहरा जोरायल वैशाख २९(ई-रैवार): युवा सामाजिक अभियान्ता दीपजङ्ग मल्लले जोरायल गाउँपालिका-१मा राहत प्रदान गरेका छन् । लकडाउनका कारण विपन्न र दैनिक मजदुरी गरेर खाने वर्गलाई परेको समस्यालाई मध्यनजर गर्दै एक लाख बराबरको खाद्यान्न राहत स्वरूप प्रदान गरेका हुन । उनले जोरायल गाउँपालिका-१ वडा अध्यक्ष भजन सिंह मल्ललाई हस्तान्तरण गरेका छन । समाजिक अभियन्ता मल्लले…

  • लकडाउनमा खुलेको नेपाली वातावरण

    लकडाउनमा खुलेको नेपाली वातावरण

    डोटी वैशाख २४(ई-रैवार) कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केहीवर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको...

  • स्थानीय तहमार्फत विपन्नलाई राहत

    स्थानीय तहमार्फत विपन्नलाई राहत

    महेश ओझा  दिपायल वैशाख २३(ई-रैवार): डोटीमा क्रियाशिल युवाहरूले विभिन्न क्षेत्रबाट संकलन गरेर जम्मा पारिएको राहत दुईवटा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लाको बोगटान फुड्सिल र केआईसिँह गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । मंगलबार दिपायलमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरिएको हो...

  • सायल गाउँपालिकाले एकल महिलाबाट  राहत फिर्ता लियो

    सायल गाउँपालिकाले एकल महिलाबाट राहत फिर्ता लियो

    डोटी वैशाख २२(ई-रैवार) लाउलाउ–खाउँखाउँको उमेरमा ‘विधवा’ बनेकी सायल गाउँपालिका–२ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा राहत पाउदा औधी खुशी थिईन् । सडक मर्मत समुह(आरएमजी)मा मजदुरी गरेर नौवर्षको छोरा र सासुलाई पालिरहेकी उनलाई लकडाउनले धेरै सास्ती थपेको थियो । जसमा मल्हम बनेको...

  • प्रवासी नागरिकको विवरण लिँदै बडीकेदार गाउँपालिका

    प्रवासी नागरिकको विवरण लिँदै बडीकेदार गाउँपालिका

    डोटी वैशाख ६(ई-रैवार) लकडाउनले परदेशमा थुनिएका नेपालीहरुको यतिबेला राज्यले वास्ता नगरेको गुनासो तीब्र छ । यसमा पनि भारतमा रहेका नेपालीहरुले नेपाल सरकारबाट आफ्नो जानकारीसम्म लिने काम नभएको भन्दै ठुलो असन्तुष्टी जनाईरहेका छन् । कठिन समयमा देशभित्रै भिœयाएर सुरक्षित अवस्थाको प्रत्याभूति...