स्वाब पठाएको १८ दिनपछि नतिजा पोजेटिभ, संक्रमित सबै घरघरमा
- Eraibar
- २०७७ असार ५, शुक्रबार १७:४७
- 10 Shares

एकेन्द्र चन्द
बडीकेदार असार ५(ईरैवार)ः डोटीको बडीकेदार गाउँपालिकामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्वर-२ का एकजना पुरुष र वडा नम्बर ५ का तीनजनामा कोरोनाको पुष्टि भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा चार जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
गत जेठ २० गते स्वाब संकलन गरेर पठाएका बडिकेदार गाउँपालिकाका ३८ जना मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ, भने चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनिहरु सबैलाई क्वारेन्टाइनबाट घर पठाइसकेकोले गाउँमा त्रास उत्पन भएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्