October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

मुख्यमन्त्री भट्ट भन्थे, प्रधानमन्त्री ओलीलाई ‘टुक्के’ !

मुख्यमन्त्री भट्ट भन्थे, प्रधानमन्त्री ओलीलाई ‘टुक्के’ !

धनगढी असार १३(ई–रैवार) यतिबेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर लेखेको स्टाटस समाजिक सञ्जाल फेसबुकमा भाईरल बनिरहेको छ । सो स्टाटसमा मुख्यमन्त्री भट्टले ‘गैह्र जिम्मेवारपूर्ण उखान टुक्के’ भाषा बोल्ने भनेर ईङ्गित गरेका छन् । यसबाहेक सप्तरीमा भएको एउटा घटनामा मारिएका चारजना मारिएको जिम्मा पनि प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले गर्नुपर्ने चित्रण…

शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जना छन् ।…

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढी असार १२(ई-रैवार) धनगढीमा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५,...

  • शिखर नगरपालिकाको बजेट:‘एक घर एक रोजगारी’को व्यवस्था

    शिखर नगरपालिकाको बजेट:‘एक घर एक रोजगारी’को व्यवस्था

    डोटी असार ११(ई-रैवार) शिखर नगरपालिका डोटीले आगामी आथिक वर्षमा ‘एक घर, एक रोजगारी’को व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत नगरपालिकाले एक घर एक रोजगारी कार्यक्रमको घोषणा गरेको छ...

  • कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

    भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो ।...

  • सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    धनगढी असार १०(ई-रैवार) सुदूरपश्चिममा एकैदिन हालसम्मकै बढी जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन सुदूरपश्चिममा दुईसय ७२ जनामा कोरोना पुष्टि भयो । जुन एकैदिन हालसम्मकै बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९...

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    धनगढी असार ७(ई-रैवार) सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका...

  • कोरोना संक्रमित आउछन भन्दै धारामा छाडेको करेन्टले महिलाको मृत्यु

    कोरोना संक्रमित आउछन भन्दै धारामा छाडेको करेन्टले महिलाको मृत्यु

    डोटी असार ६(ई-रैवार) धारामा छोडिएको करेन्ट लागेर आदर्श गाउँपालिकामा एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–७ की २६ वर्षीया तुल्सी थापा(बाग)को शनिबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोही ठाउँका १८ बर्षीय सुर्ज किमाडीले धारामा करेन्ट...

  • एकैदिन डोटीमा ६१ जनामा कोरोना पुष्टि

    एकैदिन डोटीमा ६१ जनामा कोरोना पुष्टि

    डोटी असार ६(ई-रैवार) डोटीमा शनिवार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि डोटीका ६१ जनामा कोरोना...