October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

धनगढी, असार ३१ (ई-रैवार) सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा भएको छ । यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन् । यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५–०७६ र आर्थिक बर्ष २०७६–०७७ को कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने निर्णय भएको जनाएको…

कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

धनगढी, असार २९  (ई-रैवार) कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफु बैंकको कर्मचारी भएको भन्दै कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दार्चुला जिल्लाको लेकम गाउँपालिका १ का ३२ बर्षीय पदम राज भट्ट र…

  • सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    धनगढी, असार २७ (ई-रैवार) सुदुरपश्चिम प्रदेशमा पनि सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण गर्न भएको हो । यस अघि यो सुविधा काठमाडौं उपत्यका भित्रका अस्पतालमा मात्र थियो...

  • डोटीमा पहिरो खस्दा जीप पुरियो

    डोटीमा पहिरो खस्दा जीप पुरियो

      डोटी, असार २६ (ई-रैवार) डोटीमा पहिरो खस्दा जीप पुरिएको छ। डोटीको केआईसिंह गाउँपालिका वडा नम्वर ५ रानागााउमा पहिरो खस्दा से १ च २१२५ नम्वरको जीप पुरिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डोटी राजपुरको प्रशंसा तरकारी पसलको जीप...

  • स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

    स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

    धनगढी, असार २६, कैलालीको धनगढी घर भई हाल डोटीको जोरायल गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाकी ३१ बर्षीय अनमीमा कोरोना पुष्टि भएको हो । जोरायल गाउपाउपालिकाको‘प्राथमिक स्वास्थ्य केन्द्रमै काम गर्दै आएकी थिए,’ उनले भनिन्,...

  • ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको...

  • संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    धनगढी असार २४(ई-रैवार) दुधको साक्षी बिरालो ! यही उखानले दिन खोजेको सन्देशजस्तै अवस्था वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको फँडानीको अनुगमनमा निस्किएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिको हर्कतले दर्शाएको छ । भएको छ पनि त्यस्तै ! टोलीमा वनसंग...

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३८७१ पुग्यो, बुधबार ६९ जना थप

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३८७१ पुग्यो, बुधबार ६९ जना थप

    धनगढी असार २४(ई-रैवार) सुदूरपश्चिममा बुधबर थप ६९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौँ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७,...

  • सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

    धनगढी असार २३(ई-रैवार) पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा  १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २९ जना,धुलीखेल अस्पताल काठमाडौं प्रयोगशालामा ५४ जना, सेती प्रादेशीक अस्पताल धनगढी प्रयोगशालामा २२ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ जना...