October 31, 2026, Saturday
२०८३ कार्तिक १६

डोटी

डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  डोटी, भदौ २१ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार १ सय १ जनाको कोरोना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले ७ पुरुष र ४ महिला गरी थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन…

प्रेस युनियनका केन्द्रिय पार्षद् जोशीद्वारा अक्षयकोषमा सहयोग

प्रेस युनियनका केन्द्रिय पार्षद् जोशीद्वारा अक्षयकोषमा सहयोग

  डोटी, भदौ २० (ई-रैवार) नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद् गणेश जोशीले आफ्नो जन्मदिनको अवसरमा स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमाआर्थिक सहयोग गरेका छन् । जोशीले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षय कोषमा १३ हजार ३ सय ३३ रुपैंया जम्मा गर्ने गरेका हुन् ।…

  • प्रेस युनियनका सुदूरपश्चिम संयोजक ऐरीद्वारा अक्षयकोषमा सहयोग

    प्रेस युनियनका सुदूरपश्चिम संयोजक ऐरीद्वारा अक्षयकोषमा सहयोग

    डोटी, भदौ २० (ई-रैवार) नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक लाल बहादुर ऐरीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग  गरेका छन् । ऐरिले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको...

  • डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

    डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी, भदौ २० (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीको प्रयोगशालाका...

  • सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

      धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन । स्वास्थ्य...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

      डोटी, भदौ १९ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको कोरोना परीक्षण भएकोमा डोटी र अछाम जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल...

  • डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

    डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

      गणेश मौनी डोटी, भदौ १९ (ई-रैवार) डोटीको बडीकेदार गाउँपालिकाले एक साताका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक लगाएको छ । गाउँपालिकाको भाद्र १८ गते बिहीबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र भाद्र २० गते राति १२ बजे...

  • नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

    नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

      काठमाडौं,भदौ १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ९ वटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुने भएको छ । प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास...