कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै
शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...




