बोगटान जीप दुर्घटनाः मृतकको संख्या चार पुग्यो
डोटी मंसिर २१(ई-रैवार) डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यू भएको छ । चारजना घाईते भएका छन् । दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका–७ को...




