डोटीको बोगटानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, पाँच घाईते
- Eraibar
- २०७७ मंसिर २१, आईतवार ०४:५४
- 291 Shares

डोटी मंसिर २१(ई-रैवार)
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचजना घाईते भएका छन् ।
दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको बोगटान फुड्सिल गाउँपालिका–७को बउखेल्ले भन्ने स्थानमा राती करिब १ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकाका सभापति शेरबहादुर बमले जानकारी दिए ।
चालकसहित पाँच जना घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ ।
- देउवा समूहको कांग्रेस महाधिवेशन तीन स्थानमा, खुलामञ्चमा मुख्य कार्यक्रम
- निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एन-प्याब्सनलाई निलम्बन
- एनपिएलमा सुदूरपश्चिम प्रदेशका ३० खेलाडी, कञ्चनपुरका मात्रै १३ जना
- सामाजिक विकास समितिमा अड्किएका विधेयक अघि बढाउन कांग्रेसको आग्रह
- ‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौनसम्पर्क जबरजस्ती करणी हुँदैन’
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५



प्रतिकृया दिनुहोस्