November 1, 2026, Sunday
२०८३ कार्तिक १६

डोटी

पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो

पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो

डोटी,असार १ (ई-रैवार)  लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ। वर्षातका कारण भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो । डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो।

डोटीमा उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

डोटीमा उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

डोटी, जेठ ३० (ई-रैवार) डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ।  जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई प्रहरीले बदर गरेको हो। जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी…

  • सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    धनगढी,  जेठ २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण...

  • सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    धनगढी, जेठ २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४४० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३३० नमूना ऐन्टिजेन...

  • खुटिया-दीपायल फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

    खुटिया-दीपायल फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

    सुदूरपश्चिम, जेठ २८ (ई-रैवार)  निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन्। निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित...

  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    डोटी, जेठ २८ (ई-रैवार) डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुप्रप ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुदाँ जीप चालक मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा ४ कलागाडस्थित रेडियो...

  • नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा डोटीका स्थानीय तह

    नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा डोटीका स्थानीय तह

    डोटी, जेठ २७ (ई-रैवार) डोटीका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन्। दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यस जिल्लामा अहिले सबै स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका...

  • डोटीमा कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

    डोटीमा कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

    डोटी, जेठ २६ (ई-रैवार)  जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा...