November 1, 2026, Sunday
२०८३ कार्तिक १६

डोटी

सुदूरपश्चिम प्रदेशमा आन्तरिक हवाइ उडान शुरु हुँदै

सुदूरपश्चिम प्रदेशमा आन्तरिक हवाइ उडान शुरु हुँदै

डोटी,असार २० (ई–रैवार)  सुदूरपश्चिम प्रदेशमा आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोभिड १९ का कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशमामा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको हो । कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट…

सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार १८ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शुक्रबार पिसिआर बिधिबाट १ सय ६६ नमुनाको परिक्षण गर्दा ३४ र ७ सय २० नमूनाको एन्टीजेन…

  • सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार १६ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १६ नमूनाको कोरोना परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयका...

  • डोटीमा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै

    डोटीमा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै

    डोटी, असार १६ (ई–रैवार) जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ। जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७ ÷७८...

  • प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

  • डोटीमा कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालनमा

    डोटीमा कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालनमा

    डोटी, असार १३ (ई-रैवार) डोटी जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ। दोस्रो चरणको कोरोना भाइरसका कारण तीन महिनादेखि बन्द रहेको ओपिडी सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ।...

  • जोरायल गाउँपालिकाका कर्मचारीले नै लगाए भ्रष्टाचारको आरोप

    जोरायल गाउँपालिकाका कर्मचारीले नै लगाए भ्रष्टाचारको आरोप

    डोटी असार १२(ई-रैवार) डोटीको जोरायल गाउँपालिकामा कार्यरत एकजना कर्मचारीले नै गाउँपालिकामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । गाउँपालिकाको शिक्षा शाखामा कार्यरत खेलकुद प्रशिक्षक पवन शाहुले गाउँपालिकाको शिक्षा शाखामा भ्रष्टाचार भएको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनका स्टाटस...

  • बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता

    बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता

    डोटी, असार १२ (ई-रैवार) डोटीमा बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । शनिवार दिउँसो दुई बजे जिल्लाको पुर्विचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा पुर्विचौकी गाउँपालिका–४ का भिम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन् । बेपत्ता...