बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता
- Eraibar
- २०७८ असार १२, शनिबार १९:४३
- 49 Shares

डोटी, असार १२ (ई-रैवार)
डोटीमा बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । शनिवार दिउँसो दुई बजे जिल्लाको पुर्विचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा पुर्विचौकी गाउँपालिका–४ का भिम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन् ।
बेपत्ता वालिकाको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कान्तिराम जोशीको नेतृत्वमा गएको टोलीले घटना स्थलमा खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्