धर्मसिंह तुलसीदेवी स्मृति भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लबलाई
धनगढी कार्तिक १९ (ई-रैवार) डोटीमा धर्मसिंह तुलसीदेवी स्मृति बृहत भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लवले जितेको छ । सातभाई बहुउद्देश्यीय कृषि फर्मको आयोजनामा जोरायल गाउँपालिका–५ गड्सेरा बडीगाडमा भएको दुई दिने भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लव बडिकेदार १ रिसडीले जितेको...




