सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७८ कार्तिक २६, शुक्रबार २०:४१
- 13 Shares

धनगढी, कात्तिक २६ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २४ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आरटी पीसीआर १३ र एन्टीजेन बिधिमार्फत ५ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर बिधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२ र महाकाली अस्पतालमा एक जनामा कोरोना संक्रमण देखिएकोनिर्देशनालयले जनाएको छ । यस्तै एन्टीजेन बिधिमार्फत कैलालीका तीन र कञ्चनपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् ।

- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्