November 1, 2026, Sunday
२०८३ कार्तिक १६

डोटी

डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

डोटी : जिल्ला डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । कोरोना महामारीको दोस्रो चरणमा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमै अक्सिजन प्लान्ट जडान गर्ने प्रतिबद्धता गरेको थियो । संघीय सरकारले प्लान्ट जडानमा ८० लाख बजेट विनियोजन गरेकोमा टेन्डर प्रक्रियाबाट ३२ लाखमा सदर भएको…

लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

दिपायल (डोटी) मुक्तहलियाका लागि पाँच वर्षअघि डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगलेक जङ्गलमा निर्माण गरिएको नमुना बस्ती सुनसान छ । नमुना बस्तीका १८ घर लथालिङ्ग छन् । लक्षित समुदायले सो स्थानमा बस्न नरुचाएपछि बस्ती राख्न सरकारले खर्च गरेको एक करोड रुपियाँ बेकाम भएको छ । २०७४ सालमा सो नमुना बस्ती निर्माण गरिएको थियो । मुक्तहलियाको आवश्यकताभन्दा जग्गाधनी र मालपोतका कर्मचारीको मिलेमतोमा…

  • चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

    चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

    काठमाडौं : झण्डै ४० वर्षदेखि चर्चाको केन्द्रमा रहेको एउटा सपनाको परियोजना नितान्त नयाँ तरिकाले सिंहदरबार आसपासमा गर्माएको छ। आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब...

  • सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्धर्नका लागि खप्तडमा म्याराथन

    सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्धर्नका लागि खप्तडमा म्याराथन

    दिपायल : खप्तडमा म्याराथन प्रतियोगिता हुने भएको छ । खप्तड तथा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको हो । सुन्दर सुदूरपश्चिम खप्तड - शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको हो...

  • कांग्रेसले २५ वर्षपछि फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत

    कांग्रेसले २५ वर्षपछि फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस जितेको छ । यहाँ कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भएका बाजीसिँह खड्का (विजय) र उपमेयरका उम्मेदवार रहेकी कलावती महर (साउँद) निर्वाचित भएका छन् ।मेयरमा खड्का निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई...

  • डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३० घाइते

    डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३० घाइते

    डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्याली निकालेको थियो । र्यालीमा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएका हुन् । प्रहरीका अनुसार...

  • डोटीको सायलमा एमालेको सत्ता पल्टाउँदै कांग्रेस विजयी

    डोटीको सायलमा एमालेको सत्ता पल्टाउँदै कांग्रेस विजयी

    डोटी । डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन् । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । उनीहरू दुबैजना २०७४ को स्थानीय तह निर्वाचनका पनि प्रतिस्पर्धी हुन् । उतिबेला डुम्रेल निर्वाचित भएका...