June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

नगद घुससहित सहायक बन अधिकृत गिरिलाई उपभोक्ताले लिए नियन्त्रणमा

नगद घुससहित सहायक बन अधिकृत गिरिलाई उपभोक्ताले लिए नियन्त्रणमा

डोटी । नगद घुससहित एक सहायक बन अधिकृतलाई उपभोक्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक बन अधिकृत भक्तराज गिरिलाई बिहीबार ५ हजार नगद घुससहित नियन्त्रणमा लिई प्रहरीलाई ब्झाएका हुन । प्रहरीका अनुसार जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले…

डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

डोटी । डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। डोटीको बडिकेदार गाउँपालिका–३ विछरा बस्ने अन्दाजी ५५ वर्षीय कस्तुरी देवी जेठाराको अटो दुर्घटना हुँदा मृत्यु हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा बडिकेदार गाउँपालिका–३ विछरा बस्ने अन्दाजी ५५ वर्षीय कस्तुरी देवी जेठाराको मृत्यु हो। आइतवार…

  • डोटी जिल्ला बार एशोसिएशनको अध्यक्षमा साउँद निर्बाचित

    डोटी जिल्ला बार एशोसिएशनको अध्यक्षमा साउँद निर्बाचित

    डोटी ।  डोटी जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिबक्ता कैलाश सिंह साउँद निर्बाचित भएका छन् । जिल्ला सदरमुकाम सिलगढीमा आईतबार सम्पन्न १९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा साउँद निर्बाचित भएका हुन् । उपाध्यक्षमा अधिबक्ता नबराज भट्ट, सचिवमा अधिबक्ता डण्डीराज ओझा, कोषाध्यक्षमा अधिबक्ता लभदेब...

  • महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

    महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

    डडेलधुरा । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको हो । सुदूरपश्चिम प्रदेशमा रहेका महाकाली, सेती लगायतका नदी जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको...

  • सेती नदीमा डुबेर ५ वर्षीय बालक बेपत्ता, एकको उद्धार

    सेती नदीमा डुबेर ५ वर्षीय बालक बेपत्ता, एकको उद्धार

    डोटी । सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका...

  • डोटीको के.आई.सिंहमा सर्पले डसेर एक वृद्धाको मृत्यु

    डोटीको के.आई.सिंहमा सर्पले डसेर एक वृद्धाको मृत्यु

    डोटी । सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाका अनुसार के.आई.सिंह गाउँपालिका -४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको हो। बिहीबार दिउँसो घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेको बेलामा उनलाई सर्पले डसेको जिल्ला प्रहरी...

  • चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु

    चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु

    डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । डोटीको बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको हो । बडिकेदार स्थित प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले आज दिउँसो २ बजेतिर घरको ढोका...

  • अल्लोमा व्यवसायिकता खोज्दै सायल

    अल्लोमा व्यवसायिकता खोज्दै सायल

    डोटीः डोटीको सायल गाउँपालिका खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खप्तडसँगै जोडिएको पालिका भएकाले यहाँको अधिकांश भुभाग पनि लेकाली क्षेत्रले समेटिएको छ ।लेकाली क्षेत्र बहुल्यता भएकै कारण सायलमा जताततै मध्यपहाड र उच्च पहाडमा पाइने सबैजसो वनस्पतीहरू पाइन्छन् । यस्तै...