डोटी जिल्ला बार एशोसिएशनको अध्यक्षमा साउँद निर्बाचित
- Eraibar
- २०८० भाद्र २५, सोमबार ११:४७
- 52 Shares

डोटी । डोटी जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिबक्ता कैलाश सिंह साउँद निर्बाचित भएका छन् । जिल्ला सदरमुकाम सिलगढीमा आईतबार सम्पन्न १९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा साउँद निर्बाचित भएका हुन् ।
उपाध्यक्षमा अधिबक्ता नबराज भट्ट, सचिवमा अधिबक्ता डण्डीराज ओझा, कोषाध्यक्षमा अधिबक्ता लभदेब भट्ट, सदस्यमा अधिबक्ता सुजीत कुमार श्रेष्ठ र केन्द्रिय पार्षदमा अधिबक्ता शेर बहादुर चन्द निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्