September 2, 2026, Wednesday
२०८३ भाद्र १७

स्वास्थ्य

गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी

गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी

कैलाली : नेत्रज्योति संघ नेपालअन्तर्गत सञ्चालित कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद सुरु भएको छ। लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै कर्मचारी आक्रोशित भएका हुन् । अहिले यो विवाद मानव अधिकार आयोगसम्म पुगेको छ। कर्मचारीले गत वर्षको बजेटबाट वृद्धि गरिएको महँगी भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, नेपाल सरकारले आइतबार दिने सार्वजनिक बिदा अस्पतालमा…

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौँ : विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो । महामारीमा परिवार नियोजनको सेवाको…

  • ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य...

  • सुदूरपश्चिम प्रदेशमा शिशु मृत्युदर अधिक, सबैभन्दा कम बागमतीमा

    सुदूरपश्चिम प्रदेशमा शिशु मृत्युदर अधिक, सबैभन्दा कम बागमतीमा

    काठमाडौं : नवजात शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजा अनुसार सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा भएको पाइएको हो । चौथो नेपाल...

  • डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो । पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी...

  • नातामा विवाह गर्दा आनुवंशिक रोग बढी

    नातामा विवाह गर्दा आनुवंशिक रोग बढी

    काठमाडौं : विश्वका कतिपय जातजाति आफ्नै नजिकको नाता पर्नेमा विवाह गर्ने प्रचलन छ। यस्तो प्रचलन नेपालका केही जातजातिमा पनि देखिन्छ, तर नजिकको नातामा विवाह गर्ने प्रचलन भने आनुवंशिक असन्तुलनजन्य रोग निम्त्याउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन्। वीर अस्पतालकी जेनेटिक रोग...

  • प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    डडेलधुरा : स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्य कार्यालय डडेल्धुरालाई सम्मान गरेको जनाएको हो।...

  • सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    अछाम : घरअगाडि साँघुरो छाउगोठको एउटा कुनामा लुगा राखेकी छन्, अर्कातिर चुलो छ । झ्याल नभएको गोठमा धूवाँ डम्म भइहाल्ने हुनाले उनी प्रायः कम आगो बाल्छिन् । छेउमा पराल बिछ्याएर त्यसमाथि केही लुगा राखेर शिशु र आफ्ना लागि सुत्ने जोहो गरेकी छन् ।...