April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

नेपालमा आज ३०६ जनामा कोरोना संक्रमण पुष्टि, २७४ जना संक्रमणमुक्त

नेपालमा आज ३०६ जनामा कोरोना संक्रमण पुष्टि, २७४ जना संक्रमणमुक्त

काठमाडौं, कात्तिक २८ (ई-रैवार) नेपालमा आज थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनागरी ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार थपिएसँगै नेपालमा…

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन महाशाखाको आग्रह

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं, कार्तिक २७ (ई-रैवार)  देशभर चिसो बढिरहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले देशभर चिसो बढिरहेको हो । चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली…

  • ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत : स्वास्थ्य मन्त्रालय

    ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत : स्वास्थ्य मन्त्रालय

    काठमाडौं, कात्तिक २६ (ई-रैवार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले...

  • सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना पुष्टि

    धनगढी, कात्तिक २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २४ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम...

  • कात्तिक २८ देखि फाइजरको पहिलो डोज, यी दीर्घरोगीले लगाउन पाउँछन् खोप

    कात्तिक २८ देखि फाइजरको पहिलो डोज, यी दीर्घरोगीले लगाउन पाउँछन् खोप

    काठमाडौं, कात्तिक २४ (ई-रैवार)  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको खोप फाइजर यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाउने भएको छ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको...

  • देशभर आज ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४८४ जना संक्रमणमुक्त

    देशभर आज ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४८४ जना संक्रमणमुक्त

    काठमाडौं, कात्तिक २३ (ई-रैवार) देशभर आज थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी...

  • देशभर आज १३९ जनामा कोरोना संक्रमण पुष्टि, ३९६ जना संक्रमणमुक्त

    देशभर आज १३९ जनामा कोरोना संक्रमण पुष्टि, ३९६ जना संक्रमणमुक्त

    काठमाडौं, कात्तिक २० (ई-रैवार) नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा...

  • कोरोनाको पहिलो खाने औषधिलाई बेलायतले दियो स्वीकृति

    कोरोनाको पहिलो खाने औषधिलाई बेलायतले दियो स्वीकृति

    बेलायत, कात्तिक १८ (ई-रैवार) कोरोना उपचारका संसारमै पहिलो पटक खाने चक्की औषधिलाई बेलायती औषधि नियामक निकायले स्वीकृत गरेको छ। बिबिसीका अनुसार लक्षण देखिएका कोरोना संक्रमितका लागि बनाइएको उक्त गोटी औषधिको नाम मोल्नुपिराभिर हो। भर्खरै संक्रमित भएका गम्भीर बिरामीलाई यो औषधि दिनको...