सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क...






