October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

नागरिकता विधेयक पास हुनेमा सांसदकै आशंका

नागरिकता विधेयक पास हुनेमा सांसदकै आशंका

काठमाडौं । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । राजधानी काठमाडौँमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुने विषयमा नै आशंका व्यक्त गरेका हुन् । नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता प्रदान गर्ने सन्दर्भमा…

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका…

  • प्रधानमन्त्रीको उपचार खर्च साढे दुईलाख

    प्रधानमन्त्रीको उपचार खर्च साढे दुईलाख

    काठमाण्डौ मंसिर १९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख...

  • नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल

    नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल

    मिन बम धनगढी मंसिर १९: पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि अतिक्रमण हुन नदिने बताएका छन् । प्रेस सङ्गठन कैलालीद्वरा बिहिबार धनगढीमा आयोतिक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘लिपुलेक, कालापानी र...

  • छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको...

  • समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार...

  • खोप लगाएपछि शिशुको मृत्यु

    खोप लगाएपछि शिशुको मृत्यु

    डोटी मंसिर १८ (ई-रैवार) खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ । जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो । उनलाई मंगलबार दुईबजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप...

  • प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र...

  • सुदूरपश्चिम सरकार ‘भ्रष्टाचार’ होईन ‘लुट’ मच्चाईरहेको छः रावल

    सुदूरपश्चिम सरकार ‘भ्रष्टाचार’ होईन ‘लुट’ मच्चाईरहेको छः रावल

    डोटी मंसिर ६(ई-रैवार) नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रण बहादुर रावलले प्रदेश सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रबार दिपायलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका...