October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

संकटमा पत्रकारः विशेष राहत प्याकेजको माग

संकटमा पत्रकारः विशेष राहत प्याकेजको माग

धनगढी चैत्र २२(ई-रैवार) यतिबेला पुरै विश्व नोवेन कोरोनाभाईस(कोभिड–१९)को महामारीको चपेटामा छ । नेपालपनि यसको सन्त्रासबाट बिमूख छैन् । हालसम्म नौजनामा यसको संक्रमण पुष्टी हुँदा नेपालमै पहिलोपल्ट धनगढीमा एकव्यक्तीबाट अर्कोको संक्रमण भएको पुष्टी भईसकेको छ । तीब्र संक्रमण हुने यो भाईरसले विश्व त्रसित हुँदा त्यसको प्रभाव नेपालमा पनि नबड्ला भन्न सकिन्न । विश्व परिबेशको विश्लेषण गर्दा…

अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योग खुल्ने

अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योग खुल्ने

काठमाण्डौँ चैत्र २०(ई-रैवार) सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र ठूला आयोजना शर्तसहित खोल्नदिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बिहीबारको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको हो। कोरोना रोकथामका लागि लकडाउन लम्ब्याएसँगै बजारमा अत्यावश्यक वस्तुको अभाव हुनसक्ने भन्दै सरकारले यो कदम चालेको हो।…

  • एउटै जहाजमा आएका तीनजनामा कोरोना संक्रमण

    एउटै जहाजमा आएका तीनजनामा कोरोना संक्रमण

    काठमाण्डौँ चैत्र २०(ई-रैवार) कोरोना भाइरसको संक्रमण देखिएका तीन जना एउटै बिमानबाट नेपाल आएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छैटौं संक्रमित र यसअघि भेटिएका पाँचौ संक्रमित र दोस्रो संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु तीनै जना...

  • नेपालमा छैठौँ कोरोना संक्रमण पुष्टी

    नेपालमा छैठौँ कोरोना संक्रमण पुष्टी

    काठमाण्डौँ चैत्र २०(ई-रैवार) नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमित फेला परेकी छिन्। उनी बाग्लुङ जिल्लाको महिला रहेको बताइएको छ। उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनको उमेर भने खुलाइएको छैन। यसअघि पाँचौ संक्रमित पनि बागलुङकै...

  • नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन

    नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन

    काठमाण्डौँ चैत्र १७(ई-रैवार) कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो। हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार...

  • नेपालमा थप आठदिन ‘लकडाउन’ हुने

    नेपालमा थप आठदिन ‘लकडाउन’ हुने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) नेपाल सरकारले अझैँ थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले...

  • सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने

    सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो। भारततर्फबाट नेपाल आएका नेपाली पहिचान गरेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन लागिएको हो। दशगजामा...

  • क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने

    क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) क्वारेन्टाइनबाट भागे कारबाही हुने भएको छ। कोरोना नियन्त्रणको लागि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भनिए पनि भाग्ने नबस्ने देखिए पछि कारबाहीको तयारी गरिएको हो। कोरोना उच्चस्तरीय समिति तोकिएको मापदण्ड अनुरुप क्वारेन्टाईन निर्माण गरि व्यवस्थित ढंगले...

  • बागलुङमा भेटिईन कोरोना संक्रमित

    बागलुङमा भेटिईन कोरोना संक्रमित

    बागलुङ चैत्र १५(ई-रैवार) बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक...

<