October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

दुवै पक्ष अडानमै, टाढिँदै कांग्रेस एकता

दुवै पक्ष अडानमै, टाढिँदै कांग्रेस एकता

काठमाडौँ : पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ ।  खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र…

उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने

उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने

काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ। पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी दिएका हुन्। ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही…

  • बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

    बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

    काठमाडौँ : प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । एक युवतीले बलात्कारको आरोप लागेपछि कलाकार लम्साललाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको हो। अमेरिकामा बस्ने...

  • ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य...

  • प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : काठमाडौंबाट १९५ जना पक्राउ

    प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : काठमाडौंबाट १९५ जना पक्राउ

    काठमाडौँ : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा रात्रिकालीन व्यवसायमा गुण्डागर्दी गर्ने, सार्वजनिक सम्पत्तिमा हुलहुज्जत गर्ने र विमानस्थलमा यात्रुलाई दुःख दिनेहरू रहेका छन्। उनीहरुलाई पक्राउ गर्न प्रहरीले शुक्रबार...

  • मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: पूर्वप्रधानमन्त्री ओली

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: पूर्वप्रधानमन्त्री ओली

    काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन्।  एमाले अध्यक्षसमेत रहेका ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो। उनलाई पक्राउको लागि प्रहरी रातभर गुण्डुस्थित ओलीको निवासमा तैनाथ थियो।  पक्राउपछि...

  • सरकारले प्रतिशोध साँध्यो, कानुनी लडाइँ लड्छु : पूर्व गृहमन्त्री लेखक

    सरकारले प्रतिशोध साँध्यो, कानुनी लडाइँ लड्छु : पूर्व गृहमन्त्री लेखक

    काठमाडौँ : जेन–जी आन्दोलनमा दमन गरिएको भन्दै गौरीबहादुर कार्कीको आयोगको कारबाहीका सिफारिसमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् ।  पक्राउपछि कान्तिपुरसँग कुरा गर्दै लेखकले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले प्रतिशोध साँध्न पक्राउ गरेको प्रतिक्रिया दिएका हुन्...