October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

गाउँसभामा कुटाकुट, अध्यक्षलाई गाउँसभा सदस्यको मुक्का !

गाउँसभामा कुटाकुट, अध्यक्षलाई गाउँसभा सदस्यको मुक्का !

राजनीतिमा टीकाटिप्पणी गर्नु, विरोध गर्नु, असहमती जनाउनु सामान्य मानिन्छ । यतिसम्म मात्र होईन नेताहरू गालीवेईज्जत, तोडफोडसम्म उत्रिएका दृश्य नेपालमै कैयौ पटक हामीले देखिसकेका छौ । झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा अवस्था त्यतिमा मात्रै सीमित भए- कुटाकुटसम्म नै पुग्यो । गाउँसभाका केही सदस्यहरू आक्रोशित भएर गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेनलाई धमाधम मुक्का प्रहार गर्न समेत भ्याए। घटना बुधवारको…

१७ असारसम्म संसद नचल्ने, एमसीसीको भविष्य अन्योलमा

१७ असारसम्म संसद नचल्ने, एमसीसीको भविष्य अन्योलमा

काठमाण्डौं असार ९(ई-रैवार) प्रतिनिधिसभाको बैठक १७ असारसम्म स्थगित भएपछि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) निर्धारित मितिमा सुरु नहुने भएको छ । एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार) सम्म सम्पूर्ण तयारी सक्नुपर्ने भनिएको थियो । निर्धारित मितिमा तयारी सकिएको भए १७ असारदेखि एमसीसी…

  • वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीलाई जानदिने सरकारको निर्णय

    वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीलाई जानदिने सरकारको निर्णय

    काठमाण्डौं असार ५(ई-रैवार) सरकारले वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीहरुलाई जानदिने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारीबाट विदामा आएकासँगै नयाँ रोजगारीमा जानलागेकाहरुलाई जानदिने निर्णय गरेको हो । श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान...

  • क्वारेन्टीनमै बुवाको किरियामा बसे बैतडीका एक युवक

    क्वारेन्टीनमै बुवाको किरियामा बसे बैतडीका एक युवक

    बैतडी असार ५(ई-रैवार) बैतडी दोगडाकेदार गाउँपालिकाका एक युवा क्वारेन्टीनमै बुवाको किरया बसेका छन् । दोगडाकेदा गाउँपालिका-७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरियामा बसेका हुन । भारतबाटचार दिनअघि फर्केर भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा थिए । उनका बुबा चिन्तामणि भट्टको ६...

  • नेपालमा ४२६ कोरोना संक्रमित थपिए, कुल संख्या ८२७४ पुग्यो

    नेपालमा ४२६ कोरोना संक्रमित थपिए, कुल संख्या ८२७४ पुग्यो

    काठमाण्डौं असार ५(ई-रैवार) नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको...

  • संसद विकास कोषको खर्च नभएको रकम कोरोनामा प्रयोग गर्न सकिने

    संसद विकास कोषको खर्च नभएको रकम कोरोनामा प्रयोग गर्न सकिने

    काठमाण्डौं असार ५(ई-रैवार) सांसदहरूले अब 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम' (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजानसक्ने भएका छन् । यहि असार २ गते मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्दै यसको मार्ग खोलेको छ । यसअनुसार स्थानीय...

  • लकडाउनमा कतारमा अड्किएका २० शब ल्याईए

    लकडाउनमा कतारमा अड्किएका २० शब ल्याईए

    काठमाण्डौं असार ५(ई-रैवार) चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव नेपाल आएका छन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट...

  • नेपालमा एकैदिन ५८६ कोरोना संक्रमित पुष्टि, कुलसंख्या सातहजार नाघ्यो

    नेपालमा एकैदिन ५८६ कोरोना संक्रमित पुष्टि, कुलसंख्या सातहजार नाघ्यो

    धनगढी असार ३(ई-रैवार) नेपालमा आज एकैदिन पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।...