संसद विकास कोषको खर्च नभएको रकम कोरोनामा प्रयोग गर्न सकिने
- Eraibar
- २०७७ असार ५, शुक्रबार १५:२२
- 16 Shares

काठमाण्डौं असार ५(ई-रैवार)
सांसदहरूले अब ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजानसक्ने भएका छन् ।
यहि असार २ गते मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्दै यसको मार्ग खोलेको छ ।
यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक (निर्वाचित सांसद)ले अरु सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थनीय तहको कोभिड कोषमा जम्मा गर्न सक्नेछन् ।
यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ ।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्