वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीलाई जानदिने सरकारको निर्णय
- Eraibar
- २०७७ असार ५, शुक्रबार २०:३३
- 10 Shares

काठमाण्डौं असार ५(ई-रैवार)
सरकारले वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीहरुलाई जानदिने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारीबाट विदामा आएकासँगै नयाँ रोजगारीमा जानलागेकाहरुलाई जानदिने निर्णय गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।
बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीको पछिल्लो अपडेट : ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन
२०८३ भाद्र ११, बिहीबार २०:२९





प्रतिकृया दिनुहोस्