देशका ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, साउन २५ (ई-रैवार) देशका ४ प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम...




