डोटेली फिल्म नन्दीको पोष्टर सार्वजनिक
- Eraibar
- २०७७ श्रावण २३, शुक्रबार १७:१८
- 10 Shares

धनगढी, साउन २३ (ई-रैवार)
डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको छ । मञ्चिय नाटक र म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका डोटेली नायक बोग्टानी किङको लगानीमा निर्माण थालिएको डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको हो ।
शुक्रबार दिउँसो सार्वजनिक भएको पोष्टरमा भिलेनलाई लखेट्दै गरेको दृश्य राखिएको छ । सिएस फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र नन्दीको यसअघि टिचर सार्वजनिक भइसकेको थियो ।
यसैगरी सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसर पारेर नन्दी चलचित्रको ट्रेलर सार्वजनिक गरिने भएको डोटेली चलचित्र नन्दीका नायक बोग्टानी किङले बताएका छन । यस अघी सार्बजनिक भएको नन्दी फिल्मको ‘ओ साईवउ’ बोलको गितले समेत निकै चर्चा पाईसकेको छ ।
- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्