खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
धनगढी : कैलालीको लम्कीचुहामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो। लम्कीचुहा नगरपालिका–६ गप्काका ५० वर्षीय रामलाल थारु सोमबार दिउँसो आफ्ना ससुरालीको खेत जोतिरहेका बेला...


